............................ प्रा. ली. संचालक समितिको बैठक यस ............... प्रा. ली. को अध्यक्ष श्री राम प्रधानको अध्यक्षतामा देहायको स्थान मिति र समयमा बस्यो । स्थानः कम्पनीको कार्यकक्ष । मितिः २०७५÷०२÷०२ समयः साँझ ५ः०० बजे उपस्थितिः १. राम प्रधान — अध्यक्ष २. हरिकला शर्मा — संञ्चालक ३. प्रितम आले — संञ्चालक ४. दिलमाया मगर — संञ्चालक बैठकका लागि प्रस्तावित विषयहरुः १. बैंकमा खाता सम्बालन गर्नै सम्बन्धमा । २. विविध । निर्णयहरुः १. प्रस्ताव नं. १ माथि छलफल गर्दा यस कम्पनिको नाममा ...... बैंक ली. मुख्य कार्यालयमा बैंक खाता खोली कम्पनीको अध्यक्ष श्री राम प्रधान र संञ्चालक श्री दिलमाया मगरको हस्ताक्षर चलाउने निर्णय गरियो । २. छलफलका निम्ति अन्य विषय नभएकाले अध्यक्ष ज्यूले आजको बैठक बिसर्जन गर्नु भयो ।
If there is a will there is the way...