............................ प्रा. ली.
संचालक समितिको बैठक
यस ............... प्रा. ली. को अध्यक्ष श्री राम प्रधानको अध्यक्षतामा देहायको स्थान मिति र समयमा बस्यो ।
स्थानः कम्पनीको कार्यकक्ष ।
मितिः २०७५÷०२÷०२
समयः साँझ ५ः०० बजे
उपस्थितिः
१. राम प्रधान — अध्यक्ष
२. हरिकला शर्मा — संञ्चालक
३. प्रितम आले — संञ्चालक
४. दिलमाया मगर — संञ्चालक
बैठकका लागि प्रस्तावित विषयहरुः
१. बैंकमा खाता सम्बालन गर्नै सम्बन्धमा ।
२. विविध ।
निर्णयहरुः
१. प्रस्ताव नं. १ माथि छलफल गर्दा यस कम्पनिको नाममा ...... बैंक ली. मुख्य कार्यालयमा बैंक खाता खोली कम्पनीको अध्यक्ष श्री राम प्रधान र संञ्चालक श्री दिलमाया मगरको हस्ताक्षर चलाउने निर्णय गरियो ।
२. छलफलका निम्ति अन्य विषय नभएकाले अध्यक्ष ज्यूले आजको बैठक बिसर्जन गर्नु भयो ।